समाचार Archives | Page 7184 of 7346 | Khabarhub Khabarhub

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए

सर्लाही– प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच सर्लाहीमा गोली हानाहान भएको छ । दोहोरो गोली हानाहानमा विप्लव समूहका एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको र दोहोरो झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कुमार पौडेल रहेको…