समाचार Archives | Page 7187 of 7347 | Khabarhub Khabarhub

विप्लव समूह चुनौती बनेको छ, निगरानीमा राखेका छौं– डिआईजी पोखरेल (अन्तर्वार्ता)

सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान र कानून कार्यान्वयन गर्नेजस्ता महत्वपूर्ण जिम्मेवारी पाएको संगठन हो नेपाल प्रहरी । आम नागरिकले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्या र झमेला वा मुक्तिका लागि ‘गुहार’ माग्ने पहिलो सरकारी निकाय पनि प्रहरी नै हो । अर्थात् राज्य र जनताबीचको सम्बन्धमा प्रहरी एक अभिन्न सेतुका रुपमा रहन्छ । नेपालमा राणा प्रधानमन्त्री चन्द्र शम्शेरका…