समाचार Archives | Page 7194 of 7348 | Khabarhub Khabarhub

सुकेधारा बम विस्फोटका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो

काठमाडौं– काठमाडौं उपत्यकामा जेठ १२ गते भएको श्रृंखलावद्ध बम विस्फोटमा परि घाइते भइ उपचाररत एक जनाको मृत्यु भएको छ । बम विस्फोटमा परि घाइते भएका नेकपा विप्लव समूहका कार्यकर्ता रामकुमार श्रेष्ठको निधन भएको हो ।  जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारमा बम विस्फोट भएको थियो । सुकेधारा विस्फोटमा परि घाइते भएका रामेछाप मन्थली ४…