समाचार Archives | Page 7262 of 7351 | Khabarhub Khabarhub

नेकपाको स्थापना दिवस आज होइन १५ सेप्टेम्बर !

काठमाडौं– नेपालका कम्युनिस्ट पार्टीहरुले २२ अप्रिल(आज)को दिनलाई नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको रुपमा मान्ने गरेका छन् । स्थापना दिवसको अवसरमा कम्युनिस्ट पार्टीहरुले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् । तर केही वामपन्थी नेता तथा विश्लेषक भने नेपाल कम्युनिस्ट पार्टीको स्थापना २२ अप्रिल(आज)को दिन नभई १५ सेप्टेम्बरको दिन भएको दाबी गर्छन् । नेपाली कम्युनिस्ट पार्टीका…