समाचार Archives | Page 7283 of 7518 | Khabarhub Khabarhub

प्रदेश मुख्य सचिव प्रदेश निजामतीबाट बनाउने प्रस्ताव अस्वीकार

काठमाडौं– सरकारले प्रदेशका मुख्य सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामतीबाट बनाउन नसकिने स्पष्ट पारेको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अन्तर सम्बन्ध कायम राख्नका लागि पनि सरकारले प्रदेशको मुख्य सचिव र प्रदेश मन्त्रालयको सचिव संघीय निजामती सेवाबाट नै व्यवस्था गरिनुपर्ने बताए ।…