समाचार Archives | Page 7312 of 7345 | Khabarhub Khabarhub

महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै नेपाली दिदीबहिनी शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताएका छन् । नारी दिवसको अवसरमा देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मुलुक अहिले पनि महिलामाथि हुने विभेद…