समाचार Archives | Page 7324 of 7346 | Khabarhub Khabarhub

पञ्चेश्वरको ‘डिपिआर’ बनाउन विज्ञहरुको बैठक आज बस्दै

काठमाडौं–पञ्चेश्वर बहुद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पार्न नेपाल भारतका विज्ञहरुको तेस्रो बैठक आज(बुधबार)देखि काठमाडौंमा शुरु हुँदैछ । बैठकमा नेपालका तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ सचिव नेतृत्वको टोली सहभागि हुनेछ । २ दिनसम्म चल्ने बैठकले पञ्चेश्वर बहुद्देशीय आयोजनाको डिपिआरलाई अन्तिम रुपम दिने विषयमा छलफल केन्द्रित हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्बासेले…