समाचार Archives | Page 7347 of 7347 | Khabarhub Khabarhub

ट्रकमा आगजनी, विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्याकर्ता सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाका ३३ वर्षिय पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका १२ का ४८ वर्षिय कमल विसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक सोधपुछ भइरहेको जनाइएको…