Live on
Your Voice, Your Power
सर्लाही– सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह परदेशीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट पक्राउ गरेको हो । उनले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँ रकम ठगी गर्दै आएका थिए । तत्कालीन…