समाचार Archives | Page 7377 of 7378 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ। नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि…