समाचार Archives | Page 7379 of 7379 | Khabarhub Khabarhub

काजकिरियाको ६ महिनापछि ‘मृतक’ फर्केपछि…

काठमाडौं । उनी जीवित छन् । तर, हातमा छ मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बीमाबापतको १० लाख रुपैयाँ पनि उनको परिकारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर,…