Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार(आज) संसदमा पेश गरेको बजेटलाईं सत्तापक्षले राम्रो र प्रतिपक्षले प्रचारमुखी भनि टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुखी नेपाली समृद्ध नेपालको नारा…