समाचार Archives | Page 7394 of 7403 | Khabarhub Khabarhub

४ सय मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

नयाँदिल्ली- भारत सरकारले ४ सय मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९ सय मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्। 'तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण…