समाचार Archives | Page 7396 of 7911 | Khabarhub Khabarhub

राज्यमन्त्री झाले दिइन् राजीनामा

जनकपुर- प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाकाबीच राज्यमन्त्री झाले राजीनामा दिएकी हुन् । राज्यमन्त्री झाले आफू सरकारको कामबाट सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी छिन् । उनले एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको आरोप…