समाचार Archives | Page 742 of 7784 | Khabarhub Khabarhub

यार्सागुम्बा संकलन : एक करोड २५ लाख राजस्व संकलन

काँक्रेविहार - बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व संकलन गरेको छ ।   शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा संकलनमा गएका छन् । उनीहरूबाट उक्त रकम संकलन भएको हो ।  गत वर्ष यहाँ…