Live on
Your Voice, Your Power
काठमाडाैं- गाई–गोरु मृत्यु घटनामा सरोकारवाला निकायले बेग्लाबेग्लै छानबिन समिति बनाई अनुसन्धान शुरु गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धतासहित गृह मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिका र कर्णाली प्रदेश प्रहरी कार्यालयले बेग्लाबेग्लै अनुसन्धान थालेका हुन् । गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानबिन समिति गठन गरेको…