Live on
Your Voice, Your Power
काठमाडौं- टीकापुर घटनासँग सम्बनि्धत मुद्दाका ११ जना अभियुक्त थुनामुक्त भएका छन् । टीकापुर घटनामा ५८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा जिल्ला अदालत कैलालीले बुधवार ११ जनालाई थुनामुक्त गरेको हो । जिल्ला अदालत कैलालीले प्रतिवादीहरुमध्ये लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीत बहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने…