समाचार Archives | Page 7472 of 7874 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने/नगर्ने निर्णय लिन अझै बाँकी – डाक्टर शाह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्था सुधारउन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शुक्रवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थमा अपेक्षकृत सुधार देखिएको जानकारी दिएकी हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेशन गभएको आज तेस्रो दिन पुरा भएको छ,’ शाहले भनिन्,‘उहाँको…