Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल आयल निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणमा परेको छ । आइतबार अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगरका लागि हिँडेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाका लहानबाट अपहरणकारीले कब्जा गरेको नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतले जानकारी दिए । गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ…