Live on
Your Voice, Your Power
काठमाडौं– गत भदौंदेखि सम्बन्धमा ‘दरार’ उत्पन्न भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच औपचारिक दोहोरो संवाद रोकिएको थियो । रोकिएको दोहोरो संवादमा बुधवार ‘ब्रेक थ्रु’ भयो । हल्लाखल्ला र कुनै चर्चा विना नै अध्यक्ष ओली र नेता नेपालले दिउँसो ४ घन्टा ‘मन माझामाझ’ गरे ।…