समाचार Archives | Page 7490 of 7756 | Khabarhub Khabarhub

धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा प्रहरीले तीन जालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईला शरणपुर बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका–२ का २० वर्षीय शाकार भनिने सागर तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका–५ डाँडाखर्क…