Live on
Your Voice, Your Power
काठमाडौं– जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा कात्तिकको दोस्रो साताबाट शुरु हुने भएको छ । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहालका अनुसार भाषा परीक्षाको तयारी भइरहेको छ । शुरुमा केयरगिभरको रुपमा जापानले कामदार लिन चाहेकोले त्यसै अनुसार भाषा परीक्षाको तयारी भइरहेको दहालले बताए । तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको…