Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ । उद्योग वाणिज्य महासंघले दुई वर्ष अगाडि स्टार्टअप नीतिको मस्यौदा तयार गरेको थियो, त्यसमाथि व्यापक छलफल पश्चात सरकारले सो नीति पारित गरेकोमा महासंघले खुसी व्यक्त गरेको हो । मंगलबार नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो…