समाचार Archives | Page 7557 of 7874 | Khabarhub Khabarhub

दशैं बिदाका महत्वपूर्ण घटना– महराको भोजदेखि प्रचण्डको खाली निधारसम्म !

काठमाडौं– वर्ष २०७६ को दशैं लगभग सकिएको छ । देशका केही भागमा कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका थाप्ने प्रचलन रहेको छ । टाढा रहेका नातेदारकहाँ पुग्ने र टीका जमारा ग्रहण गर्ने क्रम केही दिन जारी रहेपनि दशैंको रौकन भने सकिएको छ । दशैं मनाउनका लागि राजधानीबाट बाहिरिएकाहरु र घरबाट टाढा रहेकाहरु राजधानी फर्किन थालिसकेका छन्…