Live on
Your Voice, Your Power
काठमाडौं- खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएका पसलमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा डोजर चलाइएको छ । खुलामञ्च नै अतिक्रमण गरी सटर निर्माण गरिएको भन्दै व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको थियो । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि चौतर्फी विरोध भएको थियो । खुल्लामञ्चमा व्यवसायी…