Live on
Your Voice, Your Power
१० वर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले ४ वर्ष २ महीनामा पनि काम पूरा गर्न सकेनन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले २ वर्षमा उजुरी आह्वान र उजुरी सङ्कलन गर्ने काम गर्यो । सातै प्रदेशका मुकामसमेत खडा गरी उजुरीका बारेमा अध्ययन शुरु गरेको…