Live on
Your Voice, Your Power
काठमाडौं- सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् । १४ वर्ष देखि लागु गरिएको सिन्डिकेट र नयाँ बजेटमार्फत सुनमा लगाइएको भन्सार वृद्धिको विरोधमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलित भएको हो। दुवै संगठनले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, सुनमा अव्यवहारिक भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा…