समाचार Archives | Page 7713 of 7891 | Khabarhub Khabarhub

विप्लव समूहसँग दोहोरो भिडन्त भएको क्षेत्रमा केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन

काठमाडौं– सोमबार बिहान विप्लव समूहसँग दोहोरो भिडन्त भएको संखुवासभामा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले ३ खेप गरेर संखुवासभाको सिलिङचोङ गाउँपालिकामा ५० जना सुरक्षाकर्मी उतारेको छ । केन्द्रबाट नेपाल प्रहरीका १०…