Live on
Your Voice, Your Power
काठमाडौं-जेठ महिनाको चर्को घाम । वरीपरि सवारी साधनको आवाज उस्तै । कता कता केही काम गरिरहेको जस्तो ‘ट्क—ट्क’ आवाज सुनिरहेको थियो । कालोपुलस्थित एक सटरमा यी सबै होहल्लालाई वेवास्ता गर्दै निहुँरिएर एक व्यक्ति काम गरिरहेका थिए । जसको हातमा छिनो र बासिलो देखिन्थ्यो । उनी काठमा विभिन्न बुट्टा भरिरहेका थिए । उनले निकै मिहेनत गरेर…