समाचार Archives | Page 7760 of 7884 | Khabarhub Khabarhub

सगरमाथाको उचाइ नाप्न गएको नेपाली टोली चुचुरोमा

काठमाडौं– सरगरमाथाको उचाइ नाप्न गएको नेपाली टोली शिखरको चुचुरोमा पुगेको छ ।  पहिलो पटक नेपाल सरकार आफैंले गर्न लागेको सगरमाथाको उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली खटिएको थियो । प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की विहान साव तीन बजे चुचुरोमा पुेगका थिए । उनीहरूले भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल…