समाचार Archives | Page 815 of 7832 | Khabarhub Khabarhub

विदेशबाट आउनेलाई मोबाइल फोन ल्याउन नदिन व्यवसायीको माग

काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिबन्ध लगाउनुपर्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल फोन भित्रिँदा राज्यलाई अर्बौँ रुपैया राजस्व नोक्सानी भइरहेको जनाएको छ । यसले व्यवसायीहरूलाई पनि असर परिरहेको भन्दै भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्ने महासंघले जनाएको हो । महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले…