समाचार Archives | Page 820 of 7834 | Khabarhub Khabarhub

वासिङ्टन र अबुधावीमा पनि मनाइयो गणतन्त्र दिवस

काठमाडौं– संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा पनि विशेष कार्यक्रमकाे आयोजना गरी गणतन्त्र दिवस मनाइएकाे छ । वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू क्रमशः श्रीधर खत्री र तेजबहादुर क्षेत्रीले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास तथा…