समाचार Archives | Page 829 of 7836 | Khabarhub Khabarhub

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बिओपी स्थापना

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा  बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । आइतबार साम्दोमा बिओपी स्थापना गरेसँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं। २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करिव १ सय ६४…