मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण | Khabarhub Khabarhub

मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशमा प्रतिनिधित्व गरिरहेका प्रमुख चार दलले प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएका छन ।

 समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा रहेको भन्दै नेकपा एमाले , जनमत, नेकपा माओवादी केन्द्र र लोसपाले संयुक्त रूपमा मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालिक असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएको हो

 

स्थानीय तहहरुलाई उपलब्ध गराइने सशर्त अनुदान र विभिन्न  मन्त्रालयमा हुने रकमान्तर नियम विपरीत नगर्न मुख्यमन्त्रीलाई दिइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

मुख्यमन्त्री यादवलाई भेटी बुझाइएको ध्यानाकर्षण पत्रमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनमतका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत प्रसाद साह र लोसपाका उपनेता उपेन्द्र महतोको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’