समाचार Archives | Page 830 of 7836 | Khabarhub Khabarhub

सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परी प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले तेस्रो पटक म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा पेस गर्ने भएको छ । यसअघि गत शुक्रवार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अनुसन्धानकालागि थप गरेको तीन दिनको समय आज सकिने भएपछि सिरोहियालाई अदालतमा उपस्थित गराउन लागिएको धनुषा प्रहरी…