Live on
Your Voice, Your Power
काठमाडौं - आइतबार राति फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि ८ विकेटको जितसहित उपाधि उचालेपछि २०२४ को इन्डियन प्रिमियर लिग (आईपिएल)को रौनकता सकिएको छ। १७ औं संस्करणको आईपिएलमा आइपुग्दा टी-२० क्रिकेटमा केही महत्त्वपूर्ण रेकर्ड बनेका छन्। यो सिजनको आईपिएलमा समूह चरणका खेल जति रोचक भए क्वालिफायर खेल त्यत्ति रोचक बन्न सकेनन्। समूह चरणमा आक्रामक देखिएका…