Live on
Your Voice, Your Power
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएसँगै वरिष्ठ अधिवक्ता शम्भु थापा थापाथली पुगेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाउँदै गर्दा थापा कार्यकक्षमा छिरेका हुन् । थापाले सिरोहियालाई अनुसन्धान र थप कारबाहीका लागि धनुषा लगिने भएकाले कानुन व्यवसायीहरू पनि साथमै जाने बताएका छन् । थापाले अर्का…