समाचार Archives | Page 858 of 7115 | Khabarhub Khabarhub

५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट

सुर्खेत– चाडपर्व नजिकिँदै गएपछि सल्यानमा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा ५० हजार बराबरको म्याद गुज्रेका गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको छ। जिल्लाको शारदा नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू श्रीनगर, खलंगा, बरला, साहुटोल, पीपलनेटा, दुलधारा पोखरा र मार्केमा बजार अनुगमन गर्दा झन्डै ५० हजार बराबरको गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको शारदा…