गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ | Khabarhub Khabarhub

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

बालेन्द्र शाह फाइल फाेटाे

काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको गिरीबन्धु टि स्टेटलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने सरकारको निर्णयबारे टिप्पणी गरेका छन् । यस प्रकरणमा एक सय बढी कम्पनीको नाम सार्वजनिक गर्दै जग्गा सट्टा भर्ना प्रकरणमा ५० खर्बसम्मको खेलोफड्को भएको हुन सक्ने बालेन्द्रले बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउनु पर्ने भन्दै निवेदन हालेका कम्पनीको नाम नै सार्वजनिक गरेका छन् । 

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागे पनि बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका पनि उल्लेख गरेका छन् । 

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेका थिए । 

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको बालेन्द्रको आशंका छ । 

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेको उनले बताएका छन्

 ।

बालेन्द्रको स्टाटसमा उल्लेखित जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :
१-     केपी ओली ट्रस्ट
२ –    रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३-    केशरी चिया बगान पाँचथर
४-    ओमटी गार्डेन प्रालि इलाम
५-     सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६-     इलाम टी–स्टेट इलाम
७-     सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८-    माङमालुङ चियाबगान लि. इलाम
९-    किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०-    हिम चियाबगान प्रालि इलाम
११-   फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२-    रोनक टी–स्टेट झापा
१३-    गोमादेवी टी–स्टेट झापा
१४-    झापा टी–स्टेट झाप
१५-    राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६-    कल्पना टी–स्टेट झापा
१७-   मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८-    बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९-    ज्यामिरगढी टी–स्टेट झापा
२०-    राज टी–स्टेट झापा
२१-    पदम टी–टेट झापा
२२-    इलाम चियाबारी प्रालि झापा
२३-   पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४-    हिमाल इन्टरनेसनल प्रालि झापा
२५-    नक्कलबन्दा टी–स्टेट झापा
२६-    चकचकी टी–स्टेट झापा
२७-    लक्ष्मी टी–स्टेट झापा
२८-    सौरभ चिया उद्योग प्रालि झापा
२९-    इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०-    चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१-    रोमन टी–स्टेट प्रालि झापा
३२-    हडिया रियल टी–स्टेट प्रालि झापा
३३-    प्रयास चिया उद्योग झापा
३४-    ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५-    न्यू–गिरी एन्ड सन्स झापा
३६-    गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७-    कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८-    जीपीको इराला फाउन्डेसन मोरङ
३९-    इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०-    जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
४१-    कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२-    मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३-    चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४-    मारुती सिमेन्ट प्रालि सिरहा
४५-    केचना टी–स्टेट प्रालि दोलखा
४६-    सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु)  गार्मातिङला, सोलु र रसुवा
४७-    अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८-     ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९-   हिमालय ऊर्जा विकास क-(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०-    रिलायन्स सुगुर एन्ड केमिकल्स इ।प्रालि बारा
५१-    गिजरा खाडाखारी मिल प्रालि बाँके
५२-    युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३-    इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४-    गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५-    तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६-    युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७-    द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभ्रे
५८-    आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९-    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०-    लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१-    आराभ नेपाल भोर्डन एग्रिकल्चर क। प्रालि लमजुङ
६२-    हिमालयन पावर पार्टनरसिप लमजुङ
६३-    होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४-    सान्जेन जलविद्युत् कं.लि रसुवा
६५-    सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६-    घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७-    सोनापुर सिमेन्ट प्रालि दाङ
६८-    रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९-    रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०-    रोड सो रियल स्टेट प्रालि कास्की
७१-    सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
ललितपुर
७२-    नारायणी उष्ट प्रालि ललितपुर
७३-    ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४-   होमल्यान्ड हाउजिङ प्रा.ललितपुर
७५-    सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६-    सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
७७-    पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
७८-    उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९-    सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०-    सिनर्जी प्रोपर्टिज डेभलपर्स प्रालि दहचोक काठमाडौं
८१-    एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२-    सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३-    सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४-    बागमती प्रपर्टी डिलर्स प्रालि। काठमाडौं भक्तपुर
८५-    युरो इन्भेस्टमेन्ट प्रालि काठमाडौं
८६-    आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७-    कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८-    हेभेन्स भिलेज प्रालि काठमाडौं
८९-    बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०-    होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं
९१-    पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२-    टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३-    टचउड हाउजिङ प्रालि काठमाडौं
९४-    सुभारम्भा  हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५-    सीडी डेभलपर्स प्रालि काठमाडौं
९६-    सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७-    तनहुँ हाइड्रोपावर लि.तनहुँ
९८-    लिवर्टी इनर्जी क.लि. लमजुङ
९९-    काबेली इनर्जी पाँचथर
१००-    हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१-    गिरिबन्धु टी–स्टेट प्रालि झापा

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : १९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः