समाचार Archives | Page 859 of 7843 | Khabarhub Khabarhub

महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् । उनले भनेका छन्-संसदमा आज सभामुख देखिन ! देखिरहेको छु-रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।