प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’ « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिन लागेकाले रास्वपाले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो ।

रास्वपाले प्रधानमन्त्रीले लिने विश्वासको मतमा संसदमा अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न निर्देशन गरेको हो ।

‘हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले पार्टीको ससदीय दलको निर्णय अनुसार बैठकमा अनिवार्य उपस्थिति जनाउन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न सम्पूर्ण प्रतिनिधि सभा सदस्यज्यूहरूलाई यो ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक सन्तोष परियारद्वारा जारी गरिएको ह्विप पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : १४ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको