Live on
Your Voice, Your Power
काठमाडौं- जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै केसीले संसद्मा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् । प्रतिपक्षीले विरोध गरिरहेको बेला संसद् सञ्चालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था…