Live on
Your Voice, Your Power
नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७ बजेदेखि नै मतदान भइरहेको छ । ६ राज्य र २ केन्द्र शासित प्रदेशको ४९ सिटका लागि मतदान भइरहेको छ । पाँचौ चरणमा काँग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंहसहितका नेताको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ । उत्तर प्रदेशको रायबरेली सिटमा राहुल गान्धी उम्मेदवार छन् ।…