समाचार Archives | Page 902 of 7412 | Khabarhub Khabarhub

एनएसएल : धनगढी र काठमाडौंको बराबरी

काठमाडौं - नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन्।जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा अग्रता दिलाए पनि धनगढी अन्तिमसम्म टिक्न सकेन । डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए। त्यसमा काठमाडौंका…