समाचार Archives | Page 916 of 7874 | Khabarhub Khabarhub

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल सकारात्मक भएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौँ, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’ बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन…