समाचार Archives | Page 94 of 7412 | Khabarhub Khabarhub

सुदूरपश्चिमेली नागरिकको जीवनस्तर सुधार्ने गरी काम गर्नेछु : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालको  प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा उनले आफूले विगत लामो समयदेखि सुदूरपश्चिमका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि सुदूरपश्चिमको…