समाचार Archives | Page 96 of 7856 | Khabarhub Khabarhub

घरेलु हिंसामा परेकै हुन् त बीमाकुमारी दुरा ?

काठमाडौं- वरिष्ठ लोक दोहोरी गायिका सामाजिक सञ्जालमा नियमित सक्रिय भइरहन्छिन् । ९० को दशककी सर्वाधिक व्यस्त गायिकामध्ये एक उनी अहिले गायनमा धेरै सक्रिय छैनन् । केही वर्षअघि उनी अमेरिकामा स्थायी बसोबास गर्ने गरी गएकी थिइन् । अमेरिका जानुअघि उनी गोंगबुको आफ्नो घर ठगले हडपेको समस्या मिडियामा आएर बोलेकी थिइन् । उनी अमेरिका जानुको प्रमुख कारण…