समाचार Archives | Page 969 of 6989 | Khabarhub Khabarhub

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिका २ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो । नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका २ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी…