Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार भएको दाबी गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा गरेको अवसरमा बिहीबार उपलब्धीहरू सार्वजनिक गर्दै उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको बताए । उनले सय दिनमा सम्पन्न कामको पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका…