Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको उक्त रिट हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सुवेदीले मीनबहादुर गुरुङ जोडिएको ललिता निवासको मुद्दा आफूले हेरिसकेको भन्दै हेर्न नमानेको बताइएको छ । एमालेले गुरुङबाट जग्गा…